सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

२४ घण्टामा ३८१ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २१,३९० पुग्यो

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ३८१ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार गत २४ घण्टामा ३८१ जना संक्रमित थपिएका हुन्।

यो सँगै नेपालमा कुल संक्रमितको संख्या २१ हजार ३९० पुगेको छ ।

गत २४ घन्टामा १३० डिस्चार्ज भएका छन्।

योसँगै डिस्चार्ज हुनेको कुल संख्या १५ हजार १५६ पुगेको छ। यो भनेको ७०.८ प्रतिशत हो।

क्वारेन्टाइनमा रहनेको संख्या ९,९२५ रहेको छ।

अहिले सम्म ६० जनाको कोरोनाबाट निधन भएको छ।

भर्खरै

सम्बन्धित खबर

Language »