सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

अखिल नेपाल सरसफाई मजदुर संघको चौथो राष्ट्रिय सम्मेलन सम्पन्न :उपाध्यक्षमा एकराज सुबेदी चयन

काठमाडौं । नेकपा(माओवादी केन्द्र) को भातृ संगठनको रुपमा रहेको अखिल नेपाल ट्रेडयुनियन महासंघअन्तरगतअखिल नेपाल सरसफाई मजदुर संघको चौथो राष्ट्रिय सम्मेलन धुमबराही स्थित दर्शन पाटी प्यालेसमा सम्पन्न भएको छ ।

संघकोअध्यक्ष धनु दाहाल को सभापतित्व तथा महासंघका अध्यक्ष जगत सिंखडाको प्रमुख आतिथ्यमा भएको उद्याटन कार्यक्रममा महासंघको उपाध्यक्ष उषा देवकोटा,सचिवालय सदस्य युवराज लुईटेल,ट्रेड युनियनका नेताहरु चिज ढकाल,निसा खरेल लगायत फोहरमैला ब्यबस्थापन संघका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

सम्मेलनले मजदुरहरुको हकहितमा काम गर्ने एउटा शसक्त नयाँ नेतृत्व सहितको टिम बनाएको छ ।

जसमा केन्द्रिय कमिटी अध्यक्ष–धनु दाहाल दाहाल,उपाध्यक्ष–सोमनाथ ढकाल,उपाध्यक्ष–एकराज सुवेदी,उपाध्यक्ष–आइती लामा,महासचिव–तुलसीराम सिटौला,सचिब–सुवास ढकाल,सचिव–कुल बहादुर मगर,कोषाध्यक्ष–गुणराज रायमझी,सहकोषाध्यक्ष–लक्ष्मी सारु मगर,सदस्य–रविन्द्र निरौँला,सदस्य–हरी मगर,सदस्य–रिता बस्नेत,सदस्य–दिपक कार्की,सदस्य–मिन बहादुर श्रेष्ठ,सदस्य–भिम श्रेक्ष्ठ,सदस्य–देब नारायण श्रेष्ठ सदय–शुकु मायां तामाङ,सदस्य–सानु मगर,सदस्य–मिना थापा मगर,सदस्य–लक्ष्मण कटुवाल,सदस्य–राजन कुमार श्रेष्ठ,सदस्य–मैना कार्की (चितवन),सदस्य –सिक्रन मनिक,सदस्य –शंकर के.सी. ,सदस्य–सपना कार्की,सदस्य–सम्झना लामा,सदस्य–मैना कार्की, सदस्य–सुन मायाँ बल,सदस्य–सरस्वाती कार्की रहेका छन् ।

राष्ट्रिय सम्मेलन पश्चात बागमती प्रदेश कमिटि पनि गठन भएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »