सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

अख्तियारको सहसचिव भन्दै ठगी गर्दै हिँडेका युवाज्योतिष अर्जुन क्षेत्रीसहित ९ जना पक्राउ

काठमाडौं / २६ असार
नेपालमा ठूलो भूकम्प आउछ भन्दै अफवाह फैल्याउने ज्योतिष अर्जुन थापा पुन: पक्राउ परेका छन् । उनलाई अख्तियारको सहसचिव भन्दै ठगी गर्न हिडिरहेको अवस्थामा उनि सहित ९ जनालाई अख्तियारको टोलीले बिहीबार बेलुका पक्राउ गरेको हो।

ज्योतिष थापाको टोलीले नेपाल विद्युत प्राधिकरणले खरिद गरेको जग्गामा घोटाला भएको भन्दै चार करोड मागेका थिए । तर बार्गेनिङको क्रममा ५० लाखमा कुरा मिलाएका थिए ।

डिल मिलिसकेपछि पैसा लिन जाँदा उनीहरुलाई पक्राउ गरिएको अख्तियार कार्यालय टंगालले जनाएको छ ।अख्तियारका प्रवक्ता प्रदीप कोइरालाले क्षेत्री पक्राउबारेमा अनभिज्ञता प्रकट गरेका छन् ।

यसअघि नेपालमा बिनाशकारी भूकम्प आउने भन्दै अफवाह फैल्याएर पक्राउ परेका उनी एक वर्षअघि मात्रै छुटेका थिए ।

भर्खरै

सम्बन्धित खबर

Language »