सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

अटो चालकहरुको आन्दोलन, समाजवादी र जनमतको साथ


नेपालगन्ज, प्रहरी विरुद्ध नेपालगन्जका अटो चालकहरु आन्दोलनमा जनमत पार्टी र समाजवादी पार्टीले समेत साथ दिएका छन् ।

जनमत पार्टीका अध्यक्ष इरफान अहमद शेष र समाजवादी पार्टीका जिल्ला उपाध्यक्ष राजन राना मगरले छुटछुटै विज्ञप्ती निकालेर आन्दोलनलाई साथ दिएका हुन् ।
निम्न आयस्तर भएका ई(रिक्सा चालकहरूलाई चेकजाचका बहानामा बिना कुनै प्रमाण रिक्सालाई ट्राफिक हिरासतमा राख्ने , चाबी खोस्ने ,अम्रयादित भाषा प्रयोग गर्ने ,दैनिक ज्याला भन्दा बढी जरिवाना काटने तथा गोप्यरूपमै रकम लिने प्रहरी हर्कत स्वभनिय नभएको विज्ञप्तीमा भनिएको छ ।
प्रहरीले चेकिङका नाममा चिट काट्न थालेपछि त्यसको विरोधमा अटो चालकहरुले नेपालगन्ज वीपी चोकमा प्रदर्शन गरेका थिए ।

भर्खरै

सम्बन्धित खबर

Language »