सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

अनावश्यक भ्रम पैदा नगरिदिनु हाेलाः वडा अध्यक्ष विकुलाल माेक्तान

काभ्रे । तेमाल गाउँपालिका वडा नं ६ ठुलाे पर्सेलका वासिन्दा साेनम तामाङ र बिजय तामाङ प्रतिकाे हल्ला भ्रामक रहेकाे वडा अध्यक्ष विकु लाला तामाङ माेक्तानले सारा खबरलाई जानकारी दिनुभएकाे छ ।

साेनाम तामाङ फ्रान्सबाट दुवाइ ट्रान्जिट हुँदै चैत्र ५ गते नेपाल आइपुगेकाेमा डाक्टरकाे सल्लाह अनुसार नै भक्तपुरमा क्वारेन्टाइनमा बसिरहेकाे पारिवारिक स्राेतबाट खुल्लनमा आएकाे वडा अध्यक्ष माेक्तानले आफ्नाे सामाजिकवालबाट सार्वजनिक गरेकाे छ । यसै गरी अर्का एक युवा ठुलाे पर्सेलकै वासिन्धा बिजय तामाङ जापनबाट जेठ नाै गते नै नेपाल आएकाे जानकारी प्राप्त भएकाेमा उहाँकाे स्वास्थ्य चेक गर्नु पर्ने नदेखिएकाे र हाल विरामीकाे कुनै लक्षण नभएकाे पनि वहाँले जानकारी गराउनु भएकाे छ ।

यसरी विना प्रमाण गाउँलाई नै त्रसित हुने गरि समाजिक संजालबाट भ्रामक हल्ला नगरिदिन पनि उहाँले सबैलाईअपिल गर्नु भएकाे छ ।

वडा अध्यक्ष विकु लाल माेक्तानले आफ्नाे वालबाट सार्वजनिक गरेकाे अनुराेध……

भर्खरै

सम्बन्धित खबर

Language »