सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

अपहरणकाे मुद्धा दर्ता गर्न ”जसपा”का नेताहरू महानगरीय प्रहरी परिसरमा

काठमाडाैँ । लकडाउनकाे समयमा अपहरणकाे मुद्धा दर्ता गर्न जनता समाजवादी पार्टीका नेताहरू महानगरीय प्रहरी परिसर, काठमाडाैँ पुगेका छन् ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसदद्वय महेश बस्नेत र किसान श्रेष्ठ तथा पूर्वप्रहरी महानिरीक्षक सवेन्द्र खनालविरुद्ध अपहरण तथा शरीर बन्धकको मुद्दा दर्ता गर्न गएकाे समाचार बाहिरीएकाे छ ।

सांसद सुरेन्द्र यादवसँगै जसपाका शीर्ष नेताहरु प्रहरी कार्यालय पुगेका हुन् ।

जनतालाई प्रश्न ? के याे मुद्धा दर्ता हाेला त ? भयाे भने के हुन्छ ?

Photo अनलाइन खबरबाट साभार

भर्खरै

सम्बन्धित खबर

Language »