सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

अमेरिकामा कोरोनाबाट १ लाख ५२ हजारको मृत्यु, ४४ लाख ९८ हजार संक्रमित

काठमाडौं। अमेरिकामा कोरोना भाइरसको संक्रमण बाट मृत्यु हुनेको संख्या १ लाख ५२ हजार पुगेको छ । एकै दिन १२ सय ४५ जनाको मृत्यु भएसँगै हुनेको संख्या १ लाख ५२ हजार ३२० पुगेको हो।

त्यस्तै कुल संक्रमित संख्या ४४ लाख ९८ हजार पुगेको छ । पछिल्लो २४ घण्टामा थप ६४ हजार ७२९ जना संक्रमित थपिएसँगै संक्रमित संख्या ४४ लाख ९८ हजार ३४३ पुगेको हो।

संक्रमितमध्ये अहिलेसम्म २१ लाख ८५ हजार ८९४ जना संक्रमणमुक्त भएका छन् ।

उपचार गराइरहेका २१ लाख ६० हजार १२९ जनामध्ये १८ हजार ९९२ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

करिव ७ महिनादेखि फैलिएको कोरोना भाइरसको महामारीले विश्वका धेरै जसो देशमा प्रभाव पुर्याएको छ।

भर्खरै

सम्बन्धित खबर

Language »