सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

अमेरिकामा गोली चल्यो : पाँच जनाको मृत्यु

एजेन्सी, अमेरिकाको विस्कन्सिन राज्यमा एक बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा पाँच जनाको मृत्यु भएको छ ।

बुधबार अपरान्ह विस्कन्सिनको मिल्वोकीमा रहेको मोल्सन कूर्स ब्रुइङ कम्पनीको परिसरमा एक बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा पाँच जनाको मृत्यु भएको स्थानीय अधिकारीलाई उद्धत गर्दै अमेरिकी सन्चार माध्यमले जनाएका छन् ।

आक्रमण भएका बेला कम्पनीमा सयौं कर्मचारी कार्यरत थिए । गोलीकाण्डमा मारिने पाँचै जना त्यही कम्पनीको कर्मचारी रहेको मिल्वोकी प्रहरीले जनाएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »