सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

अमेरिकामा मात्रै ५३ लाख कोरोना संक्रमित, १ लाख ६७ हजारको मृत्यु

काठमाडौं । अमेरिकामा कोरोना संक्रमितको संख्या ५३ लाख ४ हजार ३६२ पुगेको छ । बितेको २४ घण्टामा ५२ हजार ९२४ संक्रमित थपिएका छन् ।

त्यस्तै २४ घण्टाको अवधिकमा संक्रमित १ हजार ३९५ जनाले ज्यान गुमाएका छन् ।

अहिलेसम्म अमेरिकामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ लाख ६७ हजार ५८७ पुगेको छ ।

अझै २३ लाख ८१ हजार ६८८ जनामा सक्रिय संक्रमण रहेको छ भने उनीहरुमध्ये १७ हजार ३९९ को अवस्था गम्मीर छ ।

संक्रमित २७ लाख ५५ हजार ८७ जनाले कोरोना जितेका छन् ।

विश्वमा कोरोना भाइरस संक्रमितको संख्या २ करोड ५ लाख २ हजार १२६ पुगेको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »