सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

अमेरिकामा ३९ लाख ६१ हजार कोरोना संक्रमित,एकै दिन ६२ हजार संक्रमित थपिए

काठमाडौं / ०६ साउन ।
अमेरिकामा पछिल्लो २४ घण्टामा ६२ हजार ६५५ जनामा संक्रमण पुष्टि भएको छ।

यो सँगै अमेरिकामा अमेरिकामा कोरोना संक्रमितको संख्या ३९ लाख ६१ हजार २०५ पुगेको छ ।

यस्तै एकै दिन ५३७ जनाको मृत्यु भएको छ। यो सँगै अमेरिकामा कोरोनाले मृत्यु हुनेको संख्या १ लाख ४३ हजार ८२६ पुगेको छ ।

संक्रमितमध्ये अहिलेसम्म १८ लाख ४९ हजार ४७९ जना संक्रमणमुक्त भएका छन् ।

उपचार गराइरहेका १९ लाख ६७ हजार ९०० जनामध्ये १६ हजार ६१८ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »