सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

अमेरिका र पोल्याण्डको सपना देखाएर ठगी गर्ने पक्राउ

काठमाडौँ । महानगरीय अपराध महाशाखा काठमाडौँले अमेरीका र पोल्इाण्डको सपना देखाएर ठगी गरेको आरोपमा कमला कुमारी थापा र डानियल ली म्याग्सेलाई पक्राउ गरी मुद्वा दर्ता गरी कार्वाही पक्रिय अगाडी बडाएको छ ।


लक्ष्मी देवकोटा लगाएतका व्यक्तिहरुलाई पोल्याण्ड पठाई दिन्छु भनी सत्र लाख ठगी गरेर फरार रहेको आरोपमा महानगरीय प्रहरी अपराधशाखाले कमला कुमारी थापालाई चितवन प्रहरीसँग समन्वयन गरी पक्राउ गरिएको हो ।


यसैगरी अमेरीकामा विजनस पाटनर बनाइ दिन्छु भनि भक्तपुर सुर्य विनायक नगरपालिका वडा नं. ६ का टुक नारायण श्रेष्ठलाई दश लाख ठगी गरेको आरोपमा डानियल ली म्याग्सेलाई पक्राउ गरेको हो ।

भर्खरै

सम्बन्धित खबर

Language »