सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

अविरल वर्षाका कारण काठमाडौं उपत्यका जलमग्‍न

काठमाडौं /०५ साउन ।
अविरल वर्षाका कारण राजधानी उपत्यका जलमग्‍न बनेको छ । वर्षाले देशैभर बाढी पहिरोका घटनाहरु बढिरहेका छन् ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार ४-५ दिन यस्तै वर्षा कायम रहने छ ।

बुधबारबाट पश्चिमतर्फ केही कमी हुने भए पनि अन्य ठाउँमा ४-५ दिन यस्तै बाक्लो वर्षा कायम रहने देखिएको मौसमविद् राजु प्रधानाङ्‍गले जानकारी दिए ।

राजधानी उपत्यकामा हिजोदेखि निरन्तर वर्षा भइरहेको छ । आजको वर्षाले जलमग्‍न बनेको उपत्यकाका क्षेत्र तथा नदी तट टिलपिल देखिएको छ

भर्खरै

सम्बन्धित खबर

Language »