सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

आइतबार नेपाली बजारमा छापावाल सुनको मूल्य घट्यो, चाँदी भने यथावत

काठमाडौं। आइतबार नेपाली बजारमा छापावाल सुन प्रतितोला ९४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

गत शुक्रवारको तुलनामा सुनको मूल्यमा २ सय रुपैयाँ कमि आएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

गत शुक्रवार ९४ हजार ९ सय रुपैयाँमा कारोबार भएकोे थियो ।

आइतवार तेजावी सुन पनि प्रतितोला २ सय रुपैयाँले ओरालो लाग्दै ९४ हजार २ रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको छ ।

चाँदी भने गत शुक्रबारको तुलनामा स्थीर रहेको महासंघले जनाएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »