सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

आजको मौसम : यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । देशभर आंशिकदेखि सामान्य बदलीको अवस्था रही अहिले प्रदेश १, प्रदेश ५ र कर्णाली तथा आसपासका भू-भागका केही स्थानहरूमा वर्षा भइरहेको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशैभरको मौसममा सामान्यतया बदली रही धेरै स्थानहरूमा मेघगर्जन / चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

त्यस्तै बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

ती क्षेत्र भएर बहने साना-ठूला नदीहरूमा पानीको बहाव बढ्‍ने, पहाडी क्षेत्रमा भू-क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल/पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भन्दै महाशाखाले सतर्क रहन अनुरोध गरेको छ।

भर्खरै

सम्बन्धित खबर

Language »