सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

आजको मौसम : हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ। अहिले (बिहान) देशभर आंशिक देखि सामान्य बदलीको रही प्रदेश ५ तथा कर्णाली प्रदेशका केही स्थान र बांकी प्रदेशका एकदुई स्थानहरुमा वर्षा भइरहेको विभागको भनाइ छ ।

विभागका अनुसार आज दिउँसो देशभर सामान्य बदली रही केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

त्यस्तै,राति देशभर सामान्यतया बदली रही धेरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ विभागले जनाएको छ ।

गण्डकी प्रदेश, प्रदेश नं ५, कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश, प्रदेश नं १ र बागमती प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »