सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

आजको विनियम : कुन मुद्राको सटाही दर कति ?

काठमाडौँ।नेपाल राष्ट्र बैंकले आज आइतबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।

राष्ट्र बैंकले आजका लागि अमेरीकि डलरको बिक्री मुल्य १२० रुपैया १५ पैशा तोकेको छ । यस्तै, डलरको खरिददर ११९ रुपैया ५५ पैशा तोकिएको राष्ट्र बैंकको भनाइ छ ।

त्यस्तै, कोरियन वन एक सयको बिक्री मुल्य १० रुपैयाँ १२ पैसा र खरिददर १० रुपैयाँ ०७ पैशा तोकिएको छ ।

त्यसैगरी, एक कतारी रियालको बिक्री मुल्य ३२ रुपैयाँ ९९ पैशा र खरिददर ३२ रुपैयाँ ८३ पैसा रहेको छ ।

आज एक बहराईन दिनारको बिक्री मुल्य ३१८ रुपैयाँ ७९ पैसा र खरिददर ३१७ रुपैयाँ १० पैसा रहेको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »