सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

आज काठमाडौं उपत्यकामा ८७ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं। काठमाडौं उपत्यकामा आज ८७ जना संक्रमित थपिएका छन् ।

जस मध्ये काठमाडौंमा ७६ , भक्तपुरका १ र ललितपुरका १० जना छन् ।

नेपालमा कोरोना संक्रमितको संख्या २१ हजार ७५० पुगेको छ । आज ३६० जना थपिएका छन् ।

त्यस्तै, बुधबार ३८१ जना थपिएका थिए । मंगलबार २५९ जना थपिएका थिए । सोमबार ४१८ जना थपिएका थिए र आइतबार भने २४६ जना थपिएका थिए ।

यस्तै निको हुनेको संख्या १५ हजार ३८९ जना पुगेको छ । मृत्यु हुनेको संख्या ६५ पुगेको छ ।

नेपालका सबै जिल्लामा कोरोना संक्रमित देखिए पनि हाल ७ जिल्ला कोरोना मुक्त भएका छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »