सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

आज मंगलबारको विनिमयदर : कुन पैसाको कति ? (विवरण सहित)

काठमाडौं / १३ असोज।
नेपाल राष्ट्र बैंकले मंगलवारको लागि एक अमेरिकी डलरको ११७ रुपैयाँ ७५ पैसा र बिक्रीदर ११८ रुपैयाँ ६५ पैसा रहेको छ ।

त्यस्तै कतारी रियल १ को आजका लागि खरिददर ३२ रुपैयाँ ३४ पैसा र बिक्रीदर ३२ रुपैयाँ ५० पैसा कायम भएको छ ।

त्यसैरी मंगलवारको लागि १ कुवेती दिनारको भाउ ३८४ रुपैयाँ ३० पैसा र बिक्रीदर ३८६ रुपैयाँ २५ पैसा कायम भएको छ ।

कुन पैसाको विनिमयदर कति ?

भर्खरै

सम्बन्धित खबर

Language »