सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

आज शुक्रबारको विनिमयदर,कुन मुद्राको कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रवारको लागि १ अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ १४ पैसा र बिक्रिदर ११७ रुपैयाँ ८४ पेसा कायम गरेको छ ।

त्यस्तै युरोपियन यूरो १ को खरिददर १३८ रुपैयाँ ७८ पैसा तथा बिक्रिदर १३९ रुपैयाँ ४९ पैसा कायम गरेको छ ।

त्यस्तै आजका लागि १ साउदी अरबी रियलको खरिददर ३१ रुपैयाँ २६ पैसा र बिक्रिदर ३१ रुपैयाँ ४२ पैसा रहेको छ । केहि देशका मुद्राको विनिमयदर हेर्नुहोस।

भर्खरै

सम्बन्धित खबर

Language »