सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

आज शुक्रबार नेपालि बजारमा सुनको मुल्य गिरावट

काठमाडौं / २६ असार
शुक्रबार नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार छापावाल सुनको मूल्य ९२ हजार २०० रुपैयाँमा कारोबार भएको हो ।

अघिल्लो दिन तोलामा ९२ हजार ४०० रुपैयाँ पुगेर नयाँ रेकर्ड कायम गरेको थियो । आज भने आज २ सयले गिरावट आएको छ । यस्तै तेजावी सुन ९१ हजार ७६० रुपैयाँमा कारोबार भएको छ ।

यसैगरी चाँदीको मूल्य भने स्थिर रहि ९८० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »