सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

आज सुनको भाउ स्थिर,९६ हजार १ सय रुपैयाँमा कारोबार

काठमाडौं। सुनको भाउ सोमबार स्थिर रहेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको भाउ तोलाको ९६ हजार १ सय रुपैयाँमा कारोबार भएको हो ।

यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९५ हजार ६ सय रुपैयाँ निर्धारण भएको छ ।

यस दिन चाँदीको भाउ पनि अघिल्लो दिनकै स्थिर अर्थात प्रतितोला १३ सय २० रुपैयाँ कायम भएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »