सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

आज सोमबारको विनिमयदर, कुन देशको कति ? (सुचीसहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमवारको लागि एक अमेरिकी डलरको भाउ ११७ रुपैयाँ ४८ पैसा र बिक्रीदर ११८ रुपैयाँ ८ पैसा रहेको छ ।

त्यस्तै युरोपिएन युरो १ को खरिददर १३६ रुपैयाँ ६६ पैसा र बिक्रीदर १३७ रुपैयाँ ३६ रुपैयाँ कायम भएको छ ।

त्यसैगरी सोमवारका लागि कतारी रियाल १ को खरिददर ३२ रुपैयाँ ३६ पैसा र बिक्रीदर ३२ रुपैयाँ ४३ पैसा कायम भएको छ ।
कुन देशको कति ? (सुचीसहित)

भर्खरै

सम्बन्धित खबर

Language »