सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

आफ्नो जन्मदिन बाल आश्रममा मनाउने टीकाराम खड्का को हुन् ?

काठमाण्डौ । दोलखा स्थायी घर भ ई हाल काठमाडौं मा  ब्यबसाय गर्दै आएका  एक समाज सेवि हुन टीकाराम  खड्का । उनले धेरै सामाजिक काम हरुमा समेत सहयोग गर्दै अएका छन् । यहि जेठ २२ गते सनिवार परेको जन्मादिन उनले ललितपुर कुसुन्ती हाईट मा रहेको पिस नेपाल बाल आश्राम मा  मनाएका थिए  ।

मानवका  लागि मानव अभियान मार्फत सडक मा  नियमित ड्युटी गर्ने शुरक्षाकर्मी हरुलाई बेकरी आईटम खुवाउँदै आएका खड्का नाता बेकरीका संचालक पनि  हुन।

रिमा राई को संयोजनमा संचालन भएको बाल आश्रममा रहेका बालबालिका को बिचमा केक काटेर उनले आफ्नो जन्म  दिन मनाएका थिए  ।

मानवको लागि मानव अभियान को सकृयता र साबित्रा लिम्बु को संयोजनमा खड्का  सो बाल आश्रममा आफ्नो जन्म दिन मनाउन  पुगेका  हुन ।

आफुले सकेसम्म यो समाजको रुपान्तरणको अभियान मा  सहयोग गर्दै आएको र आगामि दिनमा  पनि निरन्तरता दिने बताएका छन्।

जन्म  दिन मनाउने क्रममा मानवको लागि मानव अभियान का संयोजक  हेम बहादुर खड्का (राज )  आयोजक सदस्यहरु लिला खनाल ,उषा सिंखडा ,च्याङ्बा तामाङ्ग लगाएत अन्य अभियन्ता हरुको पनि उपस्थिति रहेको  थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »