सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

आफ्नो ब्रान्ड को रङमा गन्ध नआउने ,दिगो तथा वातावरण मैत्री भएको “मिटु” को दावी

काठमाण्डौं । जर्मनी र चीन बाट कच्चा पदार्थ ल्याई भक्तपुरको बोडेमा उद्योग स्थापना गरि आफ्नो उत्पादन शुरु गरेको मिटु ले देशब्यापी रुपमा आफ्ना ब्राण्ड उपभोक्तामाझ पुर्याउन लागिपरेको छ ।
उक्त ब्राण्डको प्रवर्धनमा सिवानी मल्टी ट्रेडर्स प्रा लि. जुटेको छ ।
उक्त ब्राण्डको प्रवर्धनमा जुटेको सिवानी मल्टी ट्रेडर्स प्रा लिका प्रमुख गोपाल चौंलागाईले आफ्ना उत्पादन वातावरणमैत्री, १५ बर्षको ग्यारेन्टी र स्मेल नआउने लगायतका बिशेषता भएकोले छोटो समयमै उपभोक्ताको रोजाईमा परेको बताए ।
उनले आफ्ना ब्राण्डहरु देशब्यापी बनाउने लक्ष्यका साथ अघि बढिरहेको पनि जानकारी दिए ।
यो रङ सिवानी मल्टि ट्रेडस प्रा लि ले बितरण गर्दछ ।

भर्खरै

सम्बन्धित खबर

Language »