सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

इटहरी नगर क्षेत्रमा ५ दिन लकडाउन जारि

इटहरी । इटहरी नगर क्षेत्र ५ दिनका लागि लकडाउन गर्ने निर्णय भएको छ ।

कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि आज बसेको बैठकले साउन २५ गतेसम्मका लागि बजार पसल बन्द गर्ने निर्णय भएको हो ।

सुनसरीका प्रमुख जिल्ला अधिकारी, इटहरी उपमहानगरपालिकाका मेयर द्धारिकलाल चौधरी लगायत सम्बन्धित क्षेत्रका प्रमुखहरुको उपस्थितिमा बसेको बैठकले ५ दिनका लागि बजार, पसल बन्द गर्ने निर्णय गरेको हो ।

भोलीबाट दूध र औषधीका पसलहरू बाहेक सम्पूर्ण पसल व्यावसाय, तथा कार्यालयका समेत बन्द हुनेगरी लकडाउन गर्ने निर्णय भएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »