सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

उज्यालो नेपालका नायक कुलमान घिसिङ तामाङलाई पितृ शोक

उज्यालो नेपालका अभियान कर्ता एवं नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका पिताको ९४ वर्षको उमेरमा निधन भएको छ ।

आइतबार राती निधन हुनुभएका घिसिङका पिता कृपासिंङ घिसिङको आज स्वयम्भुमा अन्त्योष्टी गरिने जानकारी आएको छ । उहाँ रामेछाप सुनापती गाउँपालिका–४ बेथानस्थित डहुका स्थायी वासिन्दा हुन ।

आज १० बजे तामाङ गुम्बाबाट शव यात्रा गरिने बताएको छ । निर्देशक घिसिङका पिताको निधनले विभिन्न कलाकार, नेता तथा कार्यकर्ताहरुले दुख व्यक्त गरेका छन् । हाम्रो तर्फबाट पनि स्वर्गीय आत्माको चिर शान्तिको कामना गर्दछौँ ।

भर्खरै

सम्बन्धित खबर

Language »