सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

उपत्यकामा यातायात खुलेपछि बढ्दो चलहपहल (फोटोफिचर)

काठमाडौँ। तीन सातादेखिको निषेधाज्ञा खुकुलो भएसँगै काठमाडौँ उपत्यकामा सवारी चाप बढ्न थालेको छ।

जोर–बिजोर प्रणाली अनुसार निजी तथा सार्वजनिक सवारी सधान सञ्चालन हुन थालेपछि सवारी आवागमन सुरु भएको हो ।

सार्वजनिक सवारीमा ट्याक्सी र १६ भन्दा बढी सिट भएकाहरु मात्र चलेका छन् ।

निजी सवारी भने जोर विजोरका आधारमा सबै चलेका छन् । सवारी चलेसँगै सडकमा सवारी चाप बढेको छ ।
तस्बिर : विभिन्न अनलाइनबाट साभार

भर्खरै

सम्बन्धित खबर

Language »