सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

उपप्रधान मन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई टिकुलीगढका जनताको प्रश्न

बुटवल । उपप्रधान मन्त्री तथा गृहमन्त्री रवि लामिछानेले क्रसरहरु बन्द गर्नकालागि पौष १९ गते सम्पुर्ण जिल्ला प्रशासन कार्यलयहरुमा परिपत्र पठाएपछि अहिले सम्पुर्ण क्रसरहरु बन्द छ ।

सारा खबरको टिमले लुम्बिनी प्रदेशको रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिका भित्र अबैद क्रसरहरुको बारेमा रिपोर्टिङका लागि टिकुलीगढ पौष १४ गते आइपुगेको थियो तर गृहको परिपत्र अनुसार अहिले टिकुलीगढमा संचालित क्रसरहरु बन्द भएको छ ।

बाँकी यो भिडियो रिपोर्ट हेर्नु होला ।

भर्खरै

सम्बन्धित खबर

Language »