सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

एक सय दश भन्दा धेरै व्यापारिक सटरमा का.म.पा. काे शिलबन्दी

काठमाडौँ । पुरानो बस पार्कमा रहेका व्यापारिक सटरहरुमा महानगरपालिकाले शिलबन्दी गरेको छ ।
काठमाडौ महानगरपालिकाले पाँच दिन अगाडी माइकीङ गरि सटर बन्द गर्ने सूचना जारी गरेको थियो । त्यहाँ रहेका करिब ११० वटा सटरहरुमा शिलबन्दी गरिएको हो । विरोधमा उत्रेका व्यापारीहरुलाई प्रहरी समातेर लगेका छन् ।


महानगर पुलिस र नेपाल प्रहरीको संयुक्त टोलीले विरोधमा उत्रिएका व्यापारीहरुलाई हटाएर शिलबन्दी गरिएको हो । व्यापरीहरुले महानगरले तोकेको भाडा तिर्न तयर रहेको तर जर्बजस्ती हटाउन नपाउने भन्दै बिरोधमा गरेको थियो ।


बाँकी पुरा अपडेट एकछिनमा ……

भर्खरै

सम्बन्धित खबर

Language »