सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

एनसेल एप डाउनलोड गर्दा एक १ जिबि डाटाप्याक नि:शुल्क

हालसालै एनसेलले एनसेल एपमा नयाँ फिचर थप गर्दै एनसेल एप डाउनलोड गर्नेलाई एक जीबी डेटा नि: शुल्क प्रदान गर्न थालेको छ । एनसेलले ‘फास्ट फरवार्ड लाइफ’ अभियान अन्तर्गत एनसेल एप डाउनलोड गर्ने प्रत्येक नयाँ ग्राहकलाई एक जीबी डेटा निःशुल्क प्रदान गर्न थालिएको छ । एपबाट अनलाइन रिचार्ज, भ्वाइस र डेटा, गुनासो दर्ता, मासिक बिल र सेवा खपतको ट्रयाकिङ प्याकलगायत सेवाहरु लिन सकिने र एप डाउनलोड भएपछि ग्राहकले आफूलाई सुहाउँदो सेवा, सुविधाको सुझाव एपको मुख्य स्क्रिनमा नै पाउँछन् । एप मार्फत सेवा सुचारु गर्ने वा पहिले नै लिएको सेवा बन्द गर्न पनि सकिनेछ । फाल्गुन १० गतेबाट थप सुविधासहित एनसेल एपको नयाँ संस्करण सञ्चालनमा ल्याएको एनसेल आजियाटा लिमिटेडले जनाएकाे छ ।

भर्खरै

सम्बन्धित खबर

Language »