सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

काठमाडौंमा डेङ्गुको लक्षण देखियो : संस्कृति तथा पर्यटन मन्त्री लाई संक्रमण भएको पुष्टि

काठमाडौं । लामखुट्टेको टोकाईबाट हुने एक भयानक रोगको रुपमा लिईएको डेङ्गु रोगको लक्षण काठमाडौंमा समेत देखापरेको छ ।
बाग्मति प्रदेशका संस्कृति तथा पर्यटन मन्त्री दिपेन्द्र श्रेष्ठलाई डेंगु संक्रमण पुष्टि भएको छ ।
समान्य लक्षण देखापरेपछि उपचारको लागि ओम हस्पिटल एण्ड रिसर्च सेन्टर पुगेका श्रेष्ठको स्वास्थ्य परीक्षण गर्दा डेंगु संक्रमण रहेको पुष्टि भएको हो ।

भर्खरै

सम्बन्धित खबर

Language »