सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

काठमाडौं उपत्यकामा थप १३८ जनामा कोरोना संक्रमण

काठमाडौं। पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १३८ जनामा संक्रमण पुष्टि भएको छ।

काठमाडौंका १०७ जना, भक्तपुरका ८ जना र ललितपुरका २३ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मंगलबार मात्र १३४ जनामा संक्रमण पुष्टि भएको थियो।

त्यस्तै आज बुधबार थप ४८४ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार नयाँसहित कूल संक्रमितको संख्या २४ हजार ४ सय ३२ पुगेको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »