सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

काठमाडौं उपत्यकामा थप १ सय ६६ जनामा कोरोना पुष्टि

काठमाडौं। काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १ सय ६६ संक्रमित फेला परेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ सय ६६ संक्रमित थपिएका हुन् ।

जसमध्ये काठमाडौंमा मात्र १ सय २६ संक्रमित थपिएका छन् भने ललितपुरमा १२ संक्रमित थपिएका छन् ।

यस्तै भक्तपुरमा २८ जना संक्रमित देखिएका छन् । योसंगै काठमाडौं उपत्यकामा संक्रमितको कुल संख्या ३ हजार २ सय ६२ पुगेको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »