सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

काठमाडौं उपत्यकामा थप ६७३ जनामा कोरोना पुष्टि

काठमाडौं। काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ६ सय ७३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौंमा ५५५, ललितपुरमा ३५ र भक्तपुरमा ८३ जना रहेका छन् ।

यस्तै सोमबार ५ सय १२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । जसअनुसार काठमाडौंमा ४४०, ललितपुरमा २९ र भक्तपुरमा ४३ जना रहेका थिए ।

यो सहित काठमाडौं उपत्यकामा संक्रमितको संख्या १२ हजार ९ सय २१ पुगेको प्रवक्ता डा. गौतमले जानकारी दिए ।

भर्खरै

सम्बन्धित खबर

Language »