सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

काठमाडौं उपत्यकामा ३८ जनामा कोरोना पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३८ कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौंका ३२, भक्तपुरका १ र ललितपुरमा ५ जनामा कोरोना संक्रमण देखिएकाे हाे।

यससँगै नेपालमा पछिल्लो २४ घण्टामा १० हजार ७६८ नमुना परीक्षणमध्ये २२४ कोरोना संक्रमित थपिएका छन्।

गौतमका अनुसार पछिल्लो २४ घण्टामा १५१ जनाले कोरोना जितेका छन्।

मन्त्रालयका अनुसार क्वारेन्टाइनमा रहनेको संख्या १२ हजार १११ जना रहेको छ।

भर्खरै

सम्बन्धित खबर

Language »