सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

कान्छी तथा सुन्दरी उप-प्रमुख सृजना तामाङ्ग भन्छिन् : जसले मलाई भ्रष्टचारको आरोप लगाएका छन् उनैलाई सोध्नुस्

काठमाडाैँ । सिन्धुपाल्चोक जिल्ला जुगल गाउँपालिकाको उप प्रमुख सृजना तामाङले पत्रकारको खेलासी, हत्तार अनि समाचारको मुलस्रोतसम्म पुग्न सक्ने क्षमताको कमीको कारणले केही पत्रकारले गलत समाचार प्रकाशन गरेर बद्नाम गर्न खोजेको बताउनु भएको छ ।

गत साउन ३० गते गएको पहिरोले जुगल गाउँपालिकाको लिदीमा कारीव १६० घर बिस्थापित र धेरै धन जन को क्षति भएकाे थियाे ।

विभिन्न आराेप प्रत्याराेपहरूलाई पार गर्दै उप प्रमुख तामाङले जुगल गाउँपालिकाकाे पहिराे पीडित जनताकाे व्यवस्थापनका लागि निरन्तर लागि रहनु भएकाे छ ।

पीडितको उद्दार तथा राहतमा जुटेकी गाउँपालिका कि उप – प्रमुख सृजना तामाङ्ग को आर्थीक चरित्रमा प्रश्न उठाउने संचार माध्यम ले समाचार को खण्डन गरी सके पश्चात हाम्रो साराखबर अनलाईन टि भि र सारा खबर डट कमले गरेको कुराकानी जस्ताको त्यस्तै( भिडियो सहित )

पुरा भिडियाे हेर्नका लागि यहाँ क्लिक गर्नु हाेला ।

भर्खरै

सम्बन्धित खबर

Language »