सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

कान्ति बाल अस्पतालमा उपचाररत ३४ दिने शिशुमा कोरोना पुष्टि

काठमाडौँ / ३० असार ।
कान्ति बाल अस्पतालमा उपचाररत एक जना शिशुलाई कोरोना संक्रमण देखिएको छ ।

३४ दिने शिशुमा संक्रमण देखिएको अस्पतालका निर्देशक कृष्ण पौडेलले बताए।

उनका अनुसार पेटमा समस्याका कारण अपरेशन कुरिरहेको शिशु हो। संक्रमण देखिएपछि कोभिड-१९ युनिफाइड कमाण्ड बलम्बु अस्पतालमा सारिएको छ ।

यो सँगै कान्तिमा ५ जना बालबालिकामा कोरोना संक्रमण देखिएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »