सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

काभ्रेकाे पांचखाला पहिचान हुन नसकेकाे लाश भेटियाे

काठमाडौं। काभ्रेको पांचखाल नगरपालिका वडा नं.१० स्थित बेला भन्ने ठाउंमा बिहिवार अन्दाजी पचास वर्षकाे पुरूष मृत अवस्थामा फेला परेको छ ।

पांचखाल नगरपालिका र नमोबुद्ध नगरपालिकाको सिमाना क्षेत्र पर्ने उक्त ठाउंमा फेला परेको लाशको प्रकृती हेर्दा हत्या गरि फालिएको अनुमान लगाइएको छ । नाम, थर,बतन नखुलेको उक्त लाशको अनुहार लगायत शरिरको अन्य भागमा चोटपटक लागेको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।

मृतकको गोजीमा मोबाईल भटिएको हुंदा लाश पहिचान गराउने र घटनाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय काभ्रेले जनाएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »