सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

काभ्रेको बनेपामा जुवा खेल्ने ११ प्रहरीकाे नियन्त्रणमा

काठमाडौँ । काभ्रेको बनेपा नपा– १४ खालचौरको स्थाीय थोप्चेन तामाङको घरबाट जुवा खेल्ने ११ जनालाइ प्रहरीले नियन्त्रणमा लिएकाे छ ।

प्रहरीले अबैध रुपमा बाजी थापी जुवा तास खेली रहेको भन्ने बिशेष सुचनाको आधारम प्रहरीले गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएपी हरि खतिवडाले बताउनु भयो ।

डिएपी खतिवडाका अनुसार गिरफ्तार हुनेमा बनेपा नपा १० जनागालका कृष्ण केसी,रोशि गाउँपालिका तीन साजाकोटका पाराङ लामा भन्ने खड्ग सिं लामा ,बनेपा ११ को पाकु टोलका सुमन अधिकारी, बनेपा १४ को साँगाका गणेश थापा, बनेपा ७ को धनेश्वरका अनिल मुस्याजु , रोशी गापा ३ को शिखर आम्बोटेका, हिरा लामा, रोसी १ हाल बनेपा ७ बस्ने चन्द्र लामा स्याङताङ, रोसी ३ हाल हाल बनेपा बस्ने बर्ष थर्कमान लामा, बनेपा ६का किशोर अधिकारी, धुलिखेल ११ सारदाबतासेका छिरिङ लामा, भक्तपुर सुर्यबिनायक ९ दिपक बस्नेत लगायत रहेका छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »