सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

काभ्रेको भकुण्डेबेसीमा सवारी दुर्घटना, बाईक चालकको अवस्था चिन्ताजनक,

काभ्रे । काठमाडौंबाट बर्दीबास जाँदै गरेको बा. ७ च. ४९५७ नं.को कारसँग ठोक्किएर प्रदेश नं. ३ -०१ , ०२३-च १५८३ नं. संग  ठोक्किन पुगेको बा ५७ प ७४१८ नं. को सुमो गाडीसँग vr bike को चालक सख्त घाईते भई हाल धुलिखेल हस्पिटलमा उपचार भइरहेको छ ।
नमोबुद्ध नगरपालिकाको विपि राजमार्ग भकुण्डेबेशी बजार नजिकै दुर्घटना भएको हो ।
भकुण्डेबेसी प्रहरी चौकीको इन्चार्ज सुजन कुरुङजुको अनुसार हाल मोटरसाइकल चालकको पहिचान भइनसकेको जानकारी दिएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »