सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

काभ्रेको रोशीमा बहुमूल्य बुद्धचित्त माला लुटपाट

काठमाडौँ, असारः काभ्रेको रोशी गाउँपालिका वडा नं. ५ मा बहुमुल्य बुद्धचित्तको माला लुटपाट भएको छ । गएराति अज्ञात समुहले करोडौँको बुद्धचित्त माला लुटपाट गरेको बताइएको छ ।

घटनास्थलमा जिल्ला प्रहरी कार्यालय धुलिखेलबाट डिएसपी कुमार विक्रम थापाको टोली गइरहेको छ ।

रोशीस्थित सिपाली नागबेलीमा रहेको बुद्धचित्त मालासँगैका तीनवटा घरसमेत तोडफोड गरी गएराति अन्दाजी साँढे १० बजेको समयमा ५० ६० जनाभन्दा बढीको समुहले माला लुटेका बताइएको छ ।
थप विवरण आउन बाँकी छ ।

भर्खरै

सम्बन्धित खबर

Language »