सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

काभ्रे तेमालमा १४ बर्षिय युवतीको लडेर मृत्यु

काठमाडौं । काभ्रेमा घांस काट्ने क्रममा एक युवतिको लडेर मृत्य भएको छ ।मृत्यु हुनेमा तेमाल गाउंपालिका वडा नं.२ चुखाका १४ बर्षिय सुस्मिता तामाङ हुन् ।


बिहिबार बिहान ७ बजेतिर घांस काट्ने क्रममा लडेर घाईते भएकी उनलाई जिल्लास्थित धुलिखेल अस्पतालमा उपचारको लागि ल्याएको थियो ।

घाईते युवतीको उपचारको क्रममा धुलिखेल अस्पतलमै मृत्यु भएको हो ।

भर्खरै

सम्बन्धित खबर

Language »