सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

कृत्रिम घटना अभ्यासमा रेडक्रसबाट प्राथमिक उपचार र एम्बुलेन्स सेवा प्रदान


प्रहलाद विश्वकर्मा
नेपालगंज , नेपालगंज नागरिक उड्डयन कार्यालयको आयोजनामा बृहत आपत्कालिन पूर्वअभ्यास नेपालगंज एयरपोटमा शुक्रवार सम्पन्न भएको छ ।


विमान दुर्घटना हुदाँ हुने मानवीय र भौतिक क्षतिलाई कम गर्न र उपलब्ध उपकरण, मानव श्रोत र आपत्कालमा तत्काल प्रवाह गरिने सेवा एवं सरोकारवाला निकाय परिचालनको पूर्ण अभ्यास गरिएको छ ।
कृत्रिम घटना अभ्यासका लागि नेपाल आर्मी, शसस्त्र प्रहरी र नेपाल प्रहरीले क्रममा घाइतेको उद्धार, स्वास्थ्य उपचार र नेपाल रेडक्रस सोसाइटी बाँकेले प्राथमिक उपचार र एम्बुलेन्स सेवा उपलब्ध गराइएको थियो भने अन्य एम्बुलेन्स सेवा प्रदायक निकायहरुले घाइतेलाई अस्पताल पुर्याएका थिए ।

भर्खरै

सम्बन्धित खबर

Language »