सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

कोरोनाबाट थप १० जनाको मृत्यु, नेमृतकको संख्या ६ सय पुग्यो

काठमाडौं। नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ सय पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा १० जनाको मृत्यु भएसँगै संख्या ६ सय पुगेको हो ।

मन्त्रालयको विवरण अनुसार प्रदेश १ को झापामा २९ र ५२ वर्षीय पुरुषको मृत्यु भएको छ ।

यस्तै, सुनसरीमा ४६ वर्षीय, ५२ र ६८ वर्षीय पुरुषको पनि मृत्यु भएको छ ।

यता, बागमती प्रदेशमा कोरोनाबाट काठमाडौंकी ८७ वर्षीया महिला र ७१ वर्षीय पुरुष र ललितपुरमा ८४ वर्षीय पुरुषको मृत्यु भएको छ ।

यस्तै, प्रदेश ५ को रुपन्देहीमा ४७ वर्षीय पुरुष र ८४ वर्षीय पुरुषको मृत्यु भएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »