सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

कोरोनाबाट थप १७ जनाको मृत्यु, मृतकको संख्या ४५३ पुग्यो

काठमाडौं । पछिल्लो २४ घण्टायता नेपालमा थप १७ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

यससँगै मुलुकमा कोरोनाबाट हालसम्म मृत्यु हुनेको संख्या ४५३ पुगेको छ।

मृत्यु हुनेमा काठमाडौंका ६८ वर्षीया महिला र ८० वर्षीय, ७९ वर्षीय र ७५ वर्षीय पुरुष रहेका छन्।

यस्तै, मोरङका ५५ वर्षीया महिला, झापाका ७८ वर्षीय पुरुष, सुनसरीका ८१ वर्षीया महिला र धनुषाका ६८ वर्षीया र ७० वर्षीय पुरुषको मृत्यु भएको छ। 

भर्खरै

सम्बन्धित खबर

Language »