सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

कोरोनाबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ४३६ पुग्यो

काठमाडौं। नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४३६ पुगेको छ । आज मात्र ७ जनाको मृत्यु भएको छ ।

मंगलबार २ जनाको मृत्यु भएको थियो । सोमबार १६ जनाको मृत्यु भएको थियो ।

नेपालमा कोरोना संक्रमितको संख्या ६७ हजार ८०४ पुगेको छ । आज १ हजार १७२ जना थपिएका छन् । मं

गलबार १,३५६ जना थपिएका थिए । सोमबार १,१५४ जना थपिएका थिए ।

कोरोनाबाट देशभर निको हुनेको संख्या ४९ हजार ९५४ पुगेको छ । आज निको हुनेको संख्या १ हजार ८९३ छ ।

आज सक्रिय संक्रमितको संख्या १७ हजार ४१४ छ । आजको पिसिआर परिक्षण ९ हजार ४७४ रहेको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »