सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

कोरोनाबाट विश्वभर ६ लाख १९ हजारको मृत्यु

काठमाडौं । कोरोना भाइरस संक्रमणको कारण विश्वभर ६ लाख १९ हजार चार सय १० जनाको मृत्यु भएको छ ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार बुधबारसम्म विश्वभरीमा एक करोड ५० लाख ९१ हजार आठ सय ८० जना कोरोना संक्रमित फेला परेका छन।

संक्रमित मध्ये हालसम्म ९१ लाख १० हजार दुई सय आठ जना कोरोना मुक्त भएका छन्।

चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस संक्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ।

डब्लुएचओकाअनुसार संयुक्त राज्य अमेरिकामा मात्र एक लाख ४४ नौ सय ५३ जनाले कोरोनाकै कारण ज्यान गुमाइसकेका छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »