सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

कोरोना कहरमा भुकम्पको झट्का

काठमाडौँ । नेपालमा भुकम्पको तरङ्ग अझै पनि टुटेको छैन भन्ने तथ्यलाई आज दिउँसोको भुकम्पले प्रमाणित गरि दिएको छ ।


भुकम्प मापन केन्द्रको अनुसार बुधबार दिउँसो २ः४६ मा कालीमाटीलार्इृ केन्द्र बिन्दु बनाएर भुकम्पले धक्का दिएको जानकारी दिएको छ ।


हुन त यत्ति बेला कोरोणा भाइरसका कारणले सबै जना होम क्वाराइन्टाइनमा बसिरहेका छन् । सडकमा सवारी साधन गुड पाउँदैन तर भुकम्पले जिस्काउन भने छाडेको छैन ।

भर्खरै

सम्बन्धित खबर

Language »