सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

कोरोना खोप शुभारम्भको अवसरमा राष्ट्रपती द्वारा देशवासीको नाममा शन्देश

राष्ट्रपती बिद्यादेवी भण्डारी ले आजै बाट शुरु गरीएको कोरोना खोप लाई आम  नागरीकको पहुँच मा पुर्याउन पहल गर्ने भन्दै एक बिज्ञप्ती मार्फत सबैलाई  शुभकामना प्रदान गरेकी छिन् ।

कोरोना ले बिस्व लाई नै आतंकित पारी रहेको यो अवस्था मा बैज्ञानिक हरु ले बिभिन्न परीक्षण र अनुसन्धान पश्चात यसको रोक थाम को लागी खोप निकाल्नु निकैनै उपलब्धी मुलक भएको तथा विस्वमा यसको बिनियोजन न्यायोचित र समुचित मुल्य मा हुनुपर्ने मा राष्ट्रपती ले जोड दिएकी छिन् ।

आम नागरिका हरु  को पहुँच मा खोप पुर्याउने राष्ट्रा को सुचिमा नेपाल पनि पर्न सफल भएको मा हर्ष्म महसुश गर्दै खोप को बिकास गर्ने मुलुकन लाई धेरै धन्यवाद समेत प्रदान गरेकी छिन् ।

खोप लागाए पनि कोरोना बाट पुर्ण रुप मा मुक्त नहुने  हुँदा स्वास्थ्य संबन्धी वर्तमान मापदण्ड लाई पनि पालना गर्न सबैलाई आग्रह समेत सो बिज्ञप्ती मा गरीएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »