सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

कोरोना संक्रमण बढ्दै गएपछि रोकियो कराते प्रशिक्षण

काठमाडौं। कोरोना भाइरसको संक्रमण झन् बढ्दै गएपछि करातेको प्रशिक्षण रोकिएको छ।

मंगलबार विज्ञप्ति जारी गर्दै करातेका प्रशिक्षक दीपक श्रेष्ठले प्रशिक्षण रोकिएको जानकारी दिएका हुन् । विज्ञप्तिका अनुसार प्रशिक्षण एक साताका लागि रोकिएको हो।

विज्ञप्तिमा “केही समय खेलक्षेत्र मात्र नभई सबै नागरिक सचेत रहनुपर्ने अवस्थाले गर्दा र नेपाल सरकारको निर्देशनलाई समेत पालना गर्दै सातदोबाटो कराते एकेडेमीमा प्रशिक्षणरत टोकियो ओलम्पिक तयारीमा रहेका कराते खेलाडीहरूको प्रशिक्षण बन्द गरिएको” उल्लेख छ।

भर्खरै

सम्बन्धित खबर

Language »